गृह · शब्दकोश
१. तराईमा भुईँमा डाँडाभाटा कसेको वा खालि भाटाले बनेको नछाइएको घरको छाना।
२. पानीमा सनपाटका काँचा मुठा मिलाएर खप्ट्याइएको थुप्रो।
कसैले थाहा नपाउने गरी; बिस्तारै हिँड्ने गरी; सुटुक्क।
गँड्यौला।
⟵ फेरि सूचीमा जानुहोस्