हवनीय

[वि.]

१. हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि)।

२. हवन गर्न हुने वा सकिने; हव्य