गृह · शब्दकोश

अलिनो

[ना.]

लुगाफाटो आदि झुन्ड्याउन टाँगिएको डोरी वा काठ आदिको डन्डीदार वस्तु; सिँगौरी।

[वि.]

१. खल्लो; बेस्वादको।

२. नुन नभएको; नुन नहालेको; बिलिनो।

⟵ फेरि सूचीमा जानुहोस्