गृह · शब्दकोश

स्याउ

[ना.]

१. त्यस बोटमा लाग्ने फल।

२. नास्पातीको जस्तो बोट र पात हुने र पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातो रातो हुने फल फल्ने एक बोट।

[ना.]

बेसनको पिठोलाई पानीमा रयाली, नुन, खुर्सानी, मसला आदि हाली तेल वा घिउमा पकाइने भुजुरीजस्तो खाद्यवस्तु।

⟵ फेरि सूचीमा जानुहोस्