गृह · शब्दकोश

धीर

[वि.]

१. गम्भीर; सहनशील।

२. जस्तोसुकै आपत्‌विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली।

३. विनयशील; नम्र स्वभावको।

४. सुन्दर; मनोहर।

⟵ फेरि सूचीमा जानुहोस्