गृह · शब्दकोश

सौभाग्य

[ना.]

१. मङ्गलमय अवस्था; कल्याण।

२. सधवा नारीले प्रयोग गर्ने प्रसाधन; सधवाका सिँगारका सामग्री।

३. सधवापनको चिनो; सौभाग्यवतीको लक्षण।

४. सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध।

⟵ फेरि सूचीमा जानुहोस्