गृह · शब्दकोश

प्रसाधन

[ना.]

१. कपाल कोराइ; केशविन्यास।

२. कार्यसिद्धि गर्ने काम; सम्पादन; फत्ते; तामेली।

३. राम्रो पार्ने उद्देश्यले गरिने शृङ्गार; सजावट; सिँगार।

४. सिँगार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु; शृङ्गारका सामग्री; शृङ्गार साधन।

⟵ फेरि सूचीमा जानुहोस्