कुभिन्डो

[ना.]

काँक्रो, फर्सी आदिका जस्तै लहरा लाग्ने अचार, तरकारी, मुरब्बा आदि बनाएर खाइने एक फल; कुष्माण्ड