कर्कलो

[ना.]

छाताजस्तै ठुलठुला नरम पात हुने, पहेँलो घोगाजस्तो फूल फुल्ने र धेरै सेला भएको कन्द हुने एक बोट; पिँडालुको बोट