गृह · शब्दकोश
१. नदी वा खोलाको किनारमा रहेको मलिलो ठाउँ; सेराली।
२. समथर भूभाग भएको ठुलो क्षेत्र; सिमसार परेको फाँटिलो खेत।
⟵ फेरि सूचीमा जानुहोस्