फाँटिलो

[वि.]

फाँटजस्तो चारैतिर खुला रहेको; फराकिलो; सम्म परेको।