गृह · शब्दकोश

अभिषेक

[ना.]

१. जल छर्कने वा सेचन गर्ने काम; सिञ्चन।

२. यज्ञको समाप्तिपछि अभिमन्त्रित जलले सेचन गर्ने काम।

३. विधिपूर्वक मन्त्र पढेर राजपदमा आरूढ गराउने काम।

४. शिवलिङ्गमाथि जलधाराबाट पानी चुहाउने काम; रुद्राभिषेक।

५. स्नान गर्ने वा नुहाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्