सूक्त

[वि.]

१. आन्तरिक ज्ञानगरिमाले युक्त कथन; वैदिक मन्त्र, स्तुति वा प्रार्थना

२. ज्ञानउपदेशले युक्त

३. राम्ररी वा मिठो ढङ्गले भनिएको।