गृह · शब्दकोश

संशोधन

[ना.]

१. ऋण तिराइ।

२. कुनै रचना वा लेखाइमा भएका अशुद्धिलाई राम्ररी शुद्धपार्ने काम; संशुद्धि।

३. प्रस्तावहरूको काटछाँट, थपथाप आदि सुधार।

४. संस्कार; परिष्कार।

⟵ फेरि सूचीमा जानुहोस्