गृह · शब्दकोश

सुठुनी

[ना.]

१. त्यसको कन्दमूल; एक प्रकारको सखरखण्ड।

२. पानका आकारका पात, सेतो फूल र सेतो तथा रातो गोल कन्द हुने एक जातको लहरो।

⟵ फेरि सूचीमा जानुहोस्