गृह · शब्दकोश

सखरखण्ड

[ना.]

झन्डै पानका आकारका पात हुने, सेतो वा रातो फूल फुल्ने एक जातको लहरो र त्यसको खैरो वा रातो गुलियो कन्द।

⟵ फेरि सूचीमा जानुहोस्