गृह · शब्दकोश

अनिकाल

[ना.]

१. अन्नपातको ठुलो अभाव।

२. ज्यादै अभाव भएको अवस्था।

३. त्यस्तो अभाव भएको समय; दुर्भिक्ष।

⟵ फेरि सूचीमा जानुहोस्