गृह · शब्दकोश

दुर्भिक्ष

[ना.]

खाद्यवस्तुको अभाव; खाद्यसङ्कट; अकाल; अनिकाल; कथ्य. दुर्भिच्छे।

⟵ फेरि सूचीमा जानुहोस्