गृह · शब्दकोश
१. एउटा गाँठो पारेको र अर्को नपारेको सिरुको पात मुठीमा राखी सबैलाई छुवाउँदा जसलाई गाँठो पर्छ ऊ डुम हुने गरी खेलिने एक बालखेल।
२. सिरुको पातजस्तो धारिलो (खुकुरी आदि)।
⟵ फेरि सूचीमा जानुहोस्