गृह · शब्दकोश

डुम

[ना.]

दलित जातिका निम्ति प्रयोग गरिने हेय शब्द।

[ना.]

१. कुनै कुनै बालखेलमा अछुत बन्ने व्यक्ति।

२. चाण्डाल जाति; डोम; डुम्रो।

⟵ फेरि सूचीमा जानुहोस्