गृह · शब्दकोश

सिरु

[ना.]

बिरालो धपाउँदा भनिने शब्द; बिरालोलाई बोलाउँदा प्रयोग हुने शब्द; सुरी।

[ना.]

कुशका जस्ता लामा पात र काँसको जस्तो सेतो फूल हुने घाँस; खरजस्तै घाँस।

⟵ फेरि सूचीमा जानुहोस्