टकसार

[ना.]

विभिन्न धातुबाट पैसा बनाउने वा ढाल्ने सरकारी अड्डा; मुद्रा वा सिक्का तयार गर्ने कारखाना