बिरालो

[ना.]

चितुवाका जातको, मुसा मार्ने र खाने तथा दुध खुबै मन पराउने घरपालुवा जन्तु