गृह · शब्दकोश

सिउँदो

[ना.]

१. निधारमाथि शिरका रौँ दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्युँदो; सीमन्त।

२. स्त्रीले निधारमाथिबाट कपाल दायाँबायाँ सारेर बिचमा सिँदुर लगाउन छाडिएको खाली भाग।

[वि.]

सिङ्गो; सग्लो।

⟵ फेरि सूचीमा जानुहोस्