गृह · शब्दकोश

सिँवाली

[ना.]

एउटै भेट्नामा तीन तीन ओटा लाम्चा पात हुने, डल्ला खालका धेरै रङका फूल फुल्ने एक जातको बोट।

[ना.]

१. त्यसबाट बनाइएको पातलो रोटी; सागा।

२. पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली।

⟵ फेरि सूचीमा जानुहोस्