सार्वभौम

[वि.]

१. उत्तर दिशामा रहेको दिग्गज

२. सम्पूर्ण पृथ्वीको मालिक; चक्रवर्ती; सम्राट्

३. कुनै एक राष्ट्रअन्तर्गतको यावत् भूखण्डसम्बन्धी; राष्ट्रको सबै भूभागसँग सम्बन्धित

४. सम्पूर्ण भूमिसँग सम्बन्धित; सम्पूर्ण पृथिवीको।