१. कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म।
२. जति परिणामसम्म।
३. जबसम्म; जुन समयसम्म।
४. जति; जुन मात्राको।
५. सबै; तमाम; भएभरको।