दिग्गज
[वि.]
१. पुराणअनुसार आठ दिशामा रहेर पृथ्वीलाई थाम्ने कल्पित हात्तीहरू (ऐरावत, पुण्डरीक, वामन, कुमुद, अञ्जन, पुष्पदन्त, सार्वभौम र सुप्रतीक)।
२. सारै ठुलो; घागडान; प्रभावशाली; विद्वान्।