गृह · शब्दकोश

सामान्यता

[ना.]

रूप, गुण, आकार, विशेषता आदिका दृष्टिले धेरै कुरा समान हुँदाको अवस्था; साधारण स्थिति; सामान्य विशेषता; साधारणता।

⟵ फेरि सूचीमा जानुहोस्