साधारणता

[ना.]

१. सादापन

२. साधारण हुँदाको गुण वा धर्म; सामान्यता; मामुलीपन।