गृह · शब्दकोश
१. कसैलाई दुःख पर्दा उसको साहस बढाउन दिइने धैर्य, सान्त्वना वा आश्वासन।
२. कुनै काममा अरूलाई दिइने आडभरोसा; आश्रय।
⟵ फेरि सूचीमा जानुहोस्