गृह · शब्दकोश
मुला, नास्पाती, लौका आदिको पातलो गरी काटिएको टुक्रा वा ती टुक्रालाई घाममा बेसरी सुकाई बनाइएको, तरकारी अचार बनाएर खाइने सुक्खा वस्तु; चानो।
१. चनाको दाल।
२. चायाँ।
३. निधार।
४. सुकाएको मुला।
⟵ फेरि सूचीमा जानुहोस्