गृह · शब्दकोश

दलित

[वि.]

१. समाजका कथित उच्चवर्गको थिचोमिचोमा परेको तथा इज्जतबाट वञ्चित जाति वा वर्ग।

२. दमन गरिएको; थिचिएको; कुल्चिएको।

३. दलेर फग्ल्याँटा पारिएको; दलिएको।

⟵ फेरि सूचीमा जानुहोस्