गृह · शब्दकोश

नर्कट

[ना.]

लामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट।

⟵ फेरि सूचीमा जानुहोस्