साँच्नु
[सक्रि.]
१. एकत्रित गरेर राख्नु; जम्मा गर्नु; सङ्ग्रह गर्नु; सँगाल्नु।
२. कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।
३. खर्च नगरी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु।