गृह · शब्दकोश

बचाउनु

[सक्रि.]

१. कुनै खतरा, खराबी, सङ्कट आदिबाट जोगाउनु।

२. जिउ, धन आदिको बचाउ गर्नु; रक्षा गर्नु।

३. जोगाएर राख्नु; जम्मा गर्नु।

४. पैसा आदि खर्च गरेर शेष राख्नु; उबार्नु।

⟵ फेरि सूचीमा जानुहोस्