किफायत
[ना.]
१. कम
मूल्य
;
सस्तो
दाम
।
२. पुर्याएर वा कम गरेर
खर्च
गर्ने
काम
;
फारो
;
मितव्ययिता
।
३.
बचत
;
बचाउ
।