उबार्नु

[सक्रि.]

१. जगेडा राख्नु; जतन गर्नु

२. निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गर्दा केही बचाउनु