प्राविधिक

[वि.]

१. प्रविधिको काम गर्ने वा प्रविधिसम्बन्धी ज्ञान दिने व्यक्ति

२. प्रविधि, शिल्पकला आदिसँग सम्बन्धित; प्रविधिसम्बन्धी।

३. व्यावहारिक