गृह · शब्दकोश

सराप

[ना.]

१. कसैले गरेको अपकार, अपमान आदिका बदलामा आवेशमा आएर त्यस्तो व्यक्तिको अनिष्ट होस् भनी व्यक्त गरिने बोली; शाप; श्राप।

२. सराप्ने काम वा सराप्ता गरिने गाली।

⟵ फेरि सूचीमा जानुहोस्