गृह · शब्दकोश
१. ठुलो, सानो वा असल, खराब नछुट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने (सङ्ख्या)।
२. विभिन्न आय भएका व्यक्तिको सम्पूर्ण आय वा खर्चलाई समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने (औसत हिसाब)।
⟵ फेरि सूचीमा जानुहोस्