समानुपातिक

[वि.]

समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने।