गृह · शब्दकोश
१. एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु।
२. कुनै वस्तुसित रूपाकृतिमा मिल्ने अर्को वस्तु; उपमान।
३. शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु।
⟵ फेरि सूचीमा जानुहोस्