गृह · शब्दकोश

सम्मोहन

[ना.]

१. कामदेवका पाँच वाणमध्ये एक वाण।

२. तन्त्रविद्या वा टुनामुनाबाट मोहित पार्ने काम; मोहनी लाउने काम।

३. दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र।

४. रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्