सम्भ्रम

[ना.]

१. एक थोकलाई अर्को थोक सम्झने काम; भ्रम; भुल

२. चक्कर; घुमाइ; चक्कर; भ्रमण

३. चित्तको व्याकुलता; विह्वलता; हडबडी

४. भय; डर।

५. मान; प्रतिष्ठा

६. मानसिक शङ्का; सन्देह