समन

[ना.]

रोग वा घाउ निको हुने काम

[ना.]

फौजदारी मुद्दाका प्रतिवादीलाई आफ्नो भन्नुपर्ने प्रमाणसहितको उत्तर दिन आऊ भनी बोलाइने वा अदालतमा हाजिर हुनका निम्ति पक्राउ गर्न पठाइने पुर्जी