बिटुलो

[वि.]

१. अरूसँगको छुवाछुत वा लसपसमा परेको; स्त्री. बिटुली।

२. चोखो नभएको; अशुद्ध; जुठो; उच्छिष्ट