गृह · शब्दकोश
मध्यपश्चिम नेपालका विभिन्न भागमा बगेर मिल्ने दरौँदी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढी गण्डकी र त्रिशूली यी सात नदीको सामूहिक नाम।
⟵ फेरि सूचीमा जानुहोस्