गृह · शब्दकोश

त्रिशूली

[ना.]

१. गोसाइँकुण्डबाट उद्गम भई नेपालको मध्यभागबाट बग्ने एक नदीको नाम।

२. शिव।

३. साँढे।

⟵ फेरि सूचीमा जानुहोस्