गृह · शब्दकोश

मर्स्याङ्दी

[ना.]

१. मुक्तिनाथको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त गण्डकीमध्येको एक प्रसिद्ध नदी।

२. लमजुङ जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्